Navigation
Hospital Number 023-453981,453581,453481
Emergency Call +977-9852678820

मृगौला रोगीहरुकोलागि विशेष अवशर 

मृगौला रोगीहरुकोलागि विशेष अवशर 

नेपालकै पहिलो किडनी रोगका प्रोफेसर मेडीसिटी हस्पिटल काठमान्डौका वरिष्ठ नेफ्रोलोजीष्ट डा. ऋषि कुमार काफ्ले यस पटक पौष २६ र २७ गते  (बिहीवार र शुक्रवार) ओम साई पाथिभरा हस्पिटल भद्रपुरमा आउनु हुने हुँदा मृगौलामा समस्या भएका डायलासिस गराईरहनु भएका, डायलासिस गनुपर्ने अवस्थामा पुगेका तथा किडनी ट्रान्सप्लान्टको अवस्थामा पुगेका विरामीहरुले  समयमै आफ्नो नाम टिपाई उपचार गरी स्वास्थ्य लाभ लिई ढुक्क हुनुहोस। फोन वाट पनि नाम दर्ता गर्न सकिने छ ।

सम्पर्क
ओम साई पाथिभरा हस्पिटल प्रा.लि.
भद्रपुर ७, सगरमाथा चौक, झापा
फोन 023-453981, 453581, 453481
मोवाईल ९८५२६७८८२०, ९८५२६७२५८५, ९८५२६२३०२३

More Health Packages